बखत र प्रतिभाले गरे पन्चेबाजा सहित धुमधाम बिहे(भिडियो सहित)

0
152
file photo

काठमाडौँ, १८ पुस –पछिल्लो समय बखत बिष्ट तथा प्रतिभा चौधरी भाईरल भई रहेका छन।सोसल मिडियामा भाइरल भएका एक आनौठो जोडी जो माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।

अहिले यी भाइरल जोडीले धुमधामसंग बिबाह गरेको भिडियो सार्वजनिक भएको छ । तर यो उनीहरुको वास्तविक विवाह भने चै होइन । उनीहरुले एक गीतको शुटिंगका क्रममा यसरि विवाह गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here