बलिउड नायिका श्रद्धा कपुर नेपाली फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको खुलाशा |

0
544

पुष २४ काठमाण्डौ | बलिउड नायिका श्रद्धा कपुर यतिबेला नेपाली युवक रोहन श्रेष्ठसँग प्रेममा रहेको हल्ला चलिरहेको छ । रोहन एक निकै नै चर्चित फोटोग्राफर हुन् । नेपाली मुलका उनी भारतमा नै जन्मिएका हुन् । सायद सबैलाई थाहा छैन होला उनी चर्चित फोटो ग्राफर राकेश श्रेष्ठका छोरा पनि हुन् ।

रोहनले श्रद्धा आफ्नो बच्चादेखिएको साथी रहेको बताएका छन् । त्यतिमात्र नभएर उनले पछल्लो समयमा उनीहरु एकअर्काको बेस्ट फ्रेन्ड रहेको तर दुईबीच प्रेम भने नभएको बताएका छन् । उनीहरु आजभोली कार्यक्रममा सँगै देखिने भएकाले मात्र यो हल्ला चलेको रोहनले बताएका छन् । यस विषयमा श्रद्धाले भने केहिपनि बोलेकी छैनन् । internetsansar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here