कपालको गुच्छा सम्झेर लठ्ठीले हटाउन खोजे, सडकछेउमा अनौठो चिज(भिडियो)

0
278

 सोनोरा, २५ पुस- अमेरिकाको सोनोरामा दुई युवकहरु हिँड्दै गर्दा सडकछेउमा अनौठो चिज देखे । उनीहरुलाई यो कपालको गुच्छाजस्तो लाग्यो । अनि उनीहरुले त्यो चीजलाई एउटा लठ्ठीले हटाउन खोजे । उनीहरुले हटाउने प्रयास गरेपछि जे भयो त्यो देखेर उनीहरु आत्तिएर चिच्याए । भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

यी दुई युवकहरु अलामोस शहरको एक सडकमा घुमिरहेका थिए । त्यही बेला उनीहरुको नजर एउटा प्वालमा भएको कपालको गुच्छाजस्तो चीजमा पर्यो । त्यसपछि उनीहरुले त्यसलाई लठ्ठीले हटाउन खोजे । यीमध्येका एकले मोवाइलमा भिडियो बनाउन थाले । उनीहरुले त्यो चीजलाई लठ्ठीले चलाएपछि जे भयो त्यो देखेर उनीहरु आत्तिएर चिच्याए । भिडियोमा हेर्नुहोस् के थियो आत्तिनुपर्ने कारण ?

http://www.dcnepal.com/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here