रक्सीको तालमा पुलिसकै अगाडि कपडा खोलिन मोडल मेघा शर्माले भयो तमासा : भिडियो |

0
165

माघ २ काठमाण्डौ | पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए । तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ । भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् ।

मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् । उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् । पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् । भिडियोमा हेर्नुहोस् उनको तमाशा – यो news haamile internetsansar .com बाट लिएका हौँ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here