माघ ५ गतेबाट यी ५ राशी भएकाहरु हुनेछन् धेरै भाग्यशाली हुन्छन |

0
290

काठमाडौ । ज्योतिष शास्त्र एक विज्ञान संगत विधि हो । आधुनिक युगमा ज्योतिष शास्त्रलाई धेरैले विस्वास पनि गर्दैनन् भने कत्तिले यसलाई विस्वास गर्ने गर्दछन । ज्योतिश शास्त्र र वास्तु शास्त्रका अनुसार आफ्नो राशीले पनि तपाईको वर्तमान र भविष्यको मूल्यांकन गर्ने बताउछन् । किनभने हरेक राशीहरुको आ आफ्नै विशेषता हुन्छ ।

जसले विभिन्न ग्रह , दशाका कारण रोकिएका कामहरु पूरा हुन दिदैनन् । तर अब यी तल दिइएका यी ५ राशीहरुको चाही यही महिनाको अन्त्यबाट भाग्य चम्किएको छ । किनभने सबै शनिका ग्रहको प्रभाव हटेर जाने भएकाले यस्तो शुभ हुने जनाएको छ ।

राशीहरु धनु , वृश्चिक, ,मकर, वृष र कन्याको अहिले साढेसाती चलेपनि अबको दिनबाट सबैको नष्ट हुनेछ । त्यसैले तपाईको परिवारमा सुख ,शान्ति ,र आर्थिक रुपमा सम्मुत बनाउछ । यी राशिहरुको यस्तो योग देखिन्छ :

– पहिलो कुरा शनिको अन्त्य हुने भएकाले तपाईको रोकिएको कामहरु सूचारु हुनेछ ।

– दोस्रोमा यी राशी हुनेहरुको लागी यदि अहिलेसम्म स्वास्थ्यमा समस्या देखिएको छ । भने यो पनि सुधार हुनेछ ।

-त्यसैगरी तपाईको आफन्तजन ,साथीभाईसगँ टुटेका र बिग्रिएका सम्बन्धमा सुधार हुनेछ ।

-त्यस्तै चौथोमा यी राशी हुनेहरुको लागी यदि कानुनी रुपमा कुनै काम रोकिएर बस्नु भएको छ भने त्यो पनि समाधान हुनेछ । र आर्थिक रुपमा आम्दानी धेरै हुनेछ । – मेडियाएनपीबाट|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here