गायक सबिन लिम्बुको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

0
203
file photo

काठमाडौं चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत मन मिलेपछि बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा छाँयाकन गरिएको उक्त गीतमा सबिन र नेहा बस्नेतको युगल जोडीलाई देख्न सकिन्छ । नवीन र नेहाले भिडियोमा गीतको भावलाई समेटेर उत्कृष्ट अभिनय गरेको बताएका छन् ।

उपेन्द्र लिम्बुको शब्द रचना रहेको गीतमा छायांकन, सम्पादन तथा निर्देशन पासाङ शेर्पाले गरेका छन् । भिडियो अहिलेको युवा पुस्ताहरुको अवस्था र जीवन शैलीसँग सुहाउँदो भएकोले सबैले मन पराईदिनेमा गायक लिम्बू ढुक्क छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here