यसरी हुन्छ पोर्न फिल्मको शूटिंग

0
434
file photo

एजेन्सी-पोर्न फिल्म हरेक उमेर समुहका मानिसले रुचाउँने गर्दछन । नेपालमा अहिले पोर्न लगायतका अश्लील चलचित्रहरुमा रोक लगाइएको छ ।

तर, आज हामी पोर्न फिल्म क्षेत्रका बारेमा कुरा गर्न गइरहेका छौं । कुनै पनि पोर्नस्टारले सुटिङ गर्दै गर्दा पुरुष पोर्नस्टारसँग प्रभावित हुँदैनन् जसका कारण उनीहरुलाई सम्बन्ध बनाउन निकै कठिन हुन्छ । कैयौं पटक त सुटिङको क्रममा पोर्नस्टारका गोप्य अंगमा चोट लाग्छ जो फिल्ममा देखाइँदैन ।

पोर्न उद्योग यस्तो संसार हो जहाँ स्टार बन्नका लागि धेरै परिश्रम गर्नुपर्छ । एडल्ट स्टारलाई देख्दा लाग्छ कि उनीहरुको भाग्य कति राम्रो छ । संसारमा सबैभन्दा रमाइलो काम त उनीहरुकै छ । केही मानिसहरु उनीहरुलाई देखेर ईष्र्या पनि गर्छन् । यसको पछाडिको कारण हो उनीहरुले यौनलाई रमाइलोसँग गरिरहेका हुन्छन् ।

तर, बाहिरबाट हेर्दा यो काम जति राम्रो लाग्छ भित्रबाट उत्तिकै कठिन छ । कसैलाई मन परोस् वा नपरोस् पछिल्लो समय पोर्न फिल्म उद्योग फैलिँदै गइरहेको छ । यो पेशामा पैसा निकै धेरै छ । ट्रेन्डिङ बज नामक वेबसाइटले भने यो उद्योगका केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।

पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । पोर्नस्टारहरु ग्रयाजुएशन मात्र होइन मास्टर्स डिग्रीसम्म पढेका हुन्छन् ।

पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।

सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।

पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।

पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।

पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्छन् ।

धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।

पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।

धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।

एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् ।

पोर्न फिल्ममा कैयौं यस्ता दृश्य हुन्छन् जो तपाइँलाई फिल्ममा देखाइँदै । ती दृश्य देख्दा तपाइँको पनि होस उह्नेछ । जब फिल्म सुटिङ भइरहेको हुन्छ त्यतिबेला पोर्नस्टारलाई ठूलो लज्जाको सामना गर्नुपर्छ ।

www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here