क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिका सोनाली बान्द्रे फिल्मी क्षेत्रमा फर्किँदै

0
367

एजेन्सी- लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी छिन् । उनले क्यान्सरलाई जितेपछि लामो समयपछि अब फिल्ममा फर्किएकी छिन् । उ

नले शुक्रबार यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् । सेतो पहिरनमा एक फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु ।

काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’ उनको यो घोषणासँगैं उनका देश विदेशमा रहेका लाखौं सर्मथकहरुमा खुःशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here