काठमाडौ,माघ २२- वरिष्ठ गायक प्रदिप लामाको स्वरमा रहेको तामाङ सेलो ” जेबा जेबा छामे”बोलको गीत सार्वजनिक भएको छ।
गीतकार तथा गायक डी.बी लामाको शब्द रहेको उक्त गीतमा चर्चित गायक तथा संगीतकार पुस्कर सुनुवारले एरेन्ज गरेका छन।उक्त गीतमा कृष्ण लामाले कोरियोग्राफि गरेका छन भने मोहन सुनुवारले सम्पादन गरेको भिडियोको छायांकन केशव विश्वकर्माले गरेका हुन् । ।यस गीतको डाइरेक्टर एकान्त मगर हुन भने उक्त गीतमा अन्जली,कृष्ण,प्रदिप,जुनाको अभिनय रहेको छ ।
News Arati Rahapal