गायक तुल्सी शिवाकोटीेको स्वरमा रहेको ‘छोरी’ बोलको गीतको म्यूजिक भिडिओ सार्वजनिक

0
183

काठमाडौं,माघ २२- गायक तुल्सी शिवाकोटीेको स्वरमा रहेको ‘छोरी’ बोलको गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा यशोदा थापाको शब्द रहेको छ भने निरज श्रेष्ठको संगीत रहेको छ ।

गीतको भिडियोमा गायक शिवाकोटी र उनकी छोरी रितिशा शिवाकोटीले अभिनय गरेका छन् । सुदिप रिमालको छायांकन र साइग्रेसको निर्देशन रहेको यो गीत छोरीको सम्झनामा तयार पारिएको गायक शिवाकोटी बताउँछन् । गायक शिवाकोटीले यसअघि ‘म त मान्छे सिधा सादा’ बोलको गीत बजारमा ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here