यो ल्होसार को अवसर परेर गायक तथा संगीतकार सन्जीब वाइबा ले जाडो है महिना गीत सार्बजनिक गरेका छन .
निक्कै नै रमाइलो र मन छुने गीतका साथमा लामाको जीवन्त अभिनयले गर्दा पनि दर्शकले रुचाएको हो । तामाङ कलाकार संघका अध्यक्ष एंवम गायक तथा संगीतकार सञ्जीब वाईवाको शव्द संगीत अनि स्वरमा रहेको उक्त गीतमा दिप्ती गोम्जाको पनि जीवन्त अभियनय रहेको छ ।लामा र गोम्जाको जीवन्त अभिनयलाई दर्शकले मन पराएको प्रष्ट छ । यो भिडियोमा लामा र गोम्जाको निक्कै नै रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन अजय स्याङतानले गरेका हुन् ।अहिले उनि ल्होसार को बिदेसी कार्यक्रम मा बेस्त छन हालै मात्र मलासिया मा ल्होसार को कार्यक्रम सकाउनु भयका अझै अरु कार्यक्रम को तवारी गर्दै छन
भिडियो हेर्न तलको लिंक मा जानुश
नया तामांग भाषा को गीत