विश्वकै महंगी चर्चीत अमेरिकी अभिनेत्रि जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

0
338

जेन्सी –चर्चीत अमेरिकी अभिनेत्रि जेनिफर लरेन्सले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कोक मारोनीसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् ।

पेज सिक्सले यो समाचार बाहिर ल्याएको हो । २८ वर्षीया जेनीफर २०१५-१६मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्रि हुन् । उनको एक फिल्म दुनियाभरीबाट ५.७ विलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल रहेको छ ।

कोक ग्लाडस्टोन सिक्सफोर आर्ट ग्यालरीका डाइरेक्टर हुन् । जेनिफरले एक्स मेन फस्र्टक्लास, गार्डेन पार्टी, विन्टर्स बोनजस्ता चर्चीत फिल्ममा काम गरेकी छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here