खुट्टामा कालो धागो बाँध्नु फेसन हैन, यस्ता छन् फाइदा

0
405

काठमाडौ,२९ माघ-आजभोलि खुट्टामा कालो धागो बाँध्ने फेसन नै छ। फेसनका रुपमा बाँधिने कालो धागोले स्वास्थ्यलाई निकै फाइदा पुर्याउने गर्दछ। यसले रोगलाई जडैदेखि निकाल्ने काम गर्दछ।

हाम्रो संस्कारमा नजर लाग्ने भन्ने कुरा त तपाईले सुन्नु भएकै होला । नकारात्मक नजरबाट बचाउनका लागि कालो धागो बाँध्नु निकै फाइदाजनक हुने गर्दछ। कालो धागो बाँध्दा कसैको नजर लाग्दैन्।

हामीले दिनहुँ मेसिन जसरी काम गर्दछौँ। जसले हाम्रो शरीरमा थकान तथा दुखाईको महशुस हुने गर्दछ। खुटटामा कालो धागो बाँध्दा हाम्रो खुट्टा खुख्ने समस्या हटेर जाने परम्परामा उल्लेद गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here