संगीतकार टेकेन्द्र कार्कीको संगीतमा गायक यम बराल र गायिका सरु श्रेष्ठ’को (सर सर सर) गीतको भिडियो सार्वजनिक |

0
316

गायक यम बराल र गायिका सरु श्रेष्ठ’को (सर सर सर) गीतको भिडियो नेपाली गीत संगीत प्रेमीहरुका लागी बजारमा आएको छ |
आएको छ | गीतमा शब्द / संगीत टेकेन्द्र कार्की,संगीत संयोजन बबिराज घताने,मिक्सिंग मास्टरिङ्ग पुस्कर सुनुवार’को रहेको छ | गीतको भिडियोमा छायांकन प्रेम लामा,भिडियो सम्पादन मोहन सुनुवार (नबिन)को रहेको छ |
निर्देशन टेकेन्द्र कार्की’को रहेको छ |

गीतको भिडियोलाई पुस्कर सुनुवार’को युट्युब च्यानलमा हेर्न सकिन्छ | गीतको सम्पूर्ण कार्य मेलोडी नेपाल पोस्ट प्रोडक्सनको रहेको छ | भिडियोमा करिश्मा ढकाल /प्रकाश श्रेष्ठ /रोहानी लामा /दिलिप माझी’को अभिनय देख्न पाईन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here