नयाँबानेश्वर चोकमा होली खेल्दाखेल्दै भयो कुटाकुट |

0
223

काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुट भएको छ । दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो । हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here