दाङको लमही’मा कटेजमा बुधवार आगलागी हुँदा कटेज जलेर नष्ट १० लाख बराबरको क्षति |

0
262

दाङको लमही नगरपालिका ३ टिकुलीगढ स्थित बनाना कटेजमा बुधवार आगलागी हुँदा कटेज जलेर नष्ट भएको छ। बुधबार राति करिब सवा ९ बजेतिर शिशिर केसीले संचालन गरेको कटेजमा विद्युत सर्ट भई आगलागी हुँदा कटेज पुर्णरुपमा नष्ट भउको वडा प्रहरीकार्यालय लमहीले जनाएको छ। आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्रोत thahakhabar.com/news |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here