दि कार्की स्कुल’मा फिलिपिन्सका एड्वार्डौ पिल्लोरा र दिक्पाल कार्की बाट मोडलिङ कक्षा सम्पन्न।

0
334

एड्वार्डौ पिल्लोरा’ले लिटिल स्टार रन वय र मोडेल,किड्स आन्ड टिन मोडेल हरु लाई प्रशिक्षन दिनु भयो।
लिटिल स्टार रन वय र मोडेल,किड्स आन्ड टिन मोडेल दुई ओटै कार्यक्रम मोडेल अफ द वल्ड दिक्पाल कार्की’ले कोरियोग्राफर गर्नु भएको छ। अन्तर्राष्ट्रिय कोरियोग्राफर तथा एड्वार्डौ पिल्लोरा ले मिस्टर ग्रेट इन्टरनेशनल, मिस्टर मोडल अफ द वल्र्ड, मिस युनिभर्स सेबु लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मोडलहरुलाई तालिम दिइसकेका छन।

दिक्पाल कार्की मिस्टर मोडल अफ द वल्र्ड– २०१८ को विजेता हुन् । उनले म्यानमारमा ६ महिना अगाडि सम्पन्न भएको मिस्टर मोडल अफ द वल्र्ड– २०१८ को उपाधि जितेका थिए । र साथ् मा दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए र एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here