विबाह अघि नै गर्भवती भएका नायिका हरु संग जब सलमान खान’को नाम जोडियो |

0
246

एजेन्सी। बलिउडमा सलमान खान सर्वाधिक विबादित नाम हो सलमान खान । कहिले कालो हरिण काण्ड त कहिले कैयौँ नायिकाहरुसँग नाम जोडीएर विबादमा आएका पात्र हुन् सलमान ।

क्याट्रिना, ऐश्वर्या, ज्यकलिन, युलिया,लगायतका सुन्दरीहरुसँग सलमानले लामो समय रोमान्स गरेको सलमान स्वयमले पनि स्विकार्दै आएका छन् । त्यस्तै सलमान खान र एमी ज्याक्शनबिच पनि प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो ।

२०१७ मा रजनीकान्तको फिल्म २। को फस्र्ट लुक लन्च हुँदा सलमान नबोलाइकन पुगेका थिए त्यसपछि सलमान र एमीबीच प्रेम रहेको चर्चा चलेको थियो। एमि सलमान भन्दा अगाडी राजनीतिज्ञ तथा अभिनेता राज बब्बरका छोरा प्रतीक बब्बरसँग डेट गर्थिन् । उनीहरुबीचको सम्वन्ध विवाह गर्ने तहसम्म पुगेको थियो। यद्यपी उनीहरुबीच विवाह हुन भने सकेन। हाल एमी नयाँ प्रेमी बेलायतका मल्टी मिलेनियर जर्ज पानायियोटौसँग प्रेम सम्बन्धमा छिन् ।

उनीहरुले यही वर्ष ग्रीसमा विवाह गर्ने तयारीमा थिइन्। तर उनीहरुको विवाह पोस्टपोन भयो। अब उनीहरु आगामी वर्ष मात्रै विवाह गर्ने भएका छन्। राजनीतिज्ञ तथा अभिनेता राज बब्बरका छोरा प्रतीक बब्बरसँग डेट गर्थिन्। उनीहरुबीचको सम्वन्ध विवाह गर्ने तहसम्म पुगेको थियो। यद्यपी उनीहरुबीच विवाह हुन भने सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here