हङकङ’मै पहिलो पटक भब्य नेपाली New Year सांगीतिक कन्सर्ट हुँदै |

0
300

नेपाली हुनुमा गर्व गरौँ ,धुमधाम साथ नयाँ बर्ष मनाउँ भन्ने मूल नारा सहित हङकङ’मै पहिलो पटक ज्याप स्टुडियो’को प्रस्तुतिमा यहि आउँदो नेपाली नयाँ बर्षमा अर्थात यहि अप्रिल १३ तारीख २०१९ शनिबारको दिन’मा हङकङ’को जोर्डन’को ब्लु ओशियन रेस्टुरेन्ट एंड बारमा ७ बजे बाट भब्य New Year सांगीतिक कन्सर्ट हुँदै छ | उक्त भब्य सांगीतिक कन्सर्टलाई कन्या,ओम, र लक्ष्मी’ले आयोजनामा गर्न लागेका हुन् |

कन्सर्टमा हङकङ’को चर्चित ब्यान्ड D’Gurkhas ब्याण्ड’को लाईभ सांगीतिक प्रस्तुति रहने छ भने, D’ Gurkhas ब्याण्ड’को भोकल’मा : भाला,बेश गिटार’मा:रोशन थापा, किबोर्ड’मा नागेन्द्र श्रेष्ठ,गिटारमा सरोज गन्धर्ब, ड्रम’मा,प्रतिक राना रहेका छन | D’Gurkhas ब्याण्ड’र डि जे अग्नि,को पनि दमदार प्रस्तुति रहने जानकारी आयोजक टिमका कन्या,ओम,र लक्ष्मी’ले दिनु भयो | News Chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here