अर्की खत्रा प्रतिभा भएकी बालिका भेटीईन |

0
176

कास्कीको लेखनाथकी कृपा सुनार निकै मिठो गित गाउँछीन् । स्थानिय एक स्कुलमा कक्षा ६ मा पढ्ने उनि १२ वर्षकी भईन् । उनले सानै देखि गित गाउथीन् तर उनले अहिलेसम्म संगितको कक्षा भने लिएकी छैनन् ।

संगित सिक्ने हो भने उनले सांगितिक क्षेत्रमा केहि गर्न सक्ने कुरामा २ मत छैन । उनले आफु पछि गायीका बन्ने सपना देखेकी छन् । स्कुलमा साथीभाई, घरमा परिवारका सदस्य र शिक्षकहरुले पनि उनको स्वर निकै मन पराउछन् ।

पछिल्लो समय युट्युबका कारण धेरै प्रतिभाहरुको प्रष्फुटन भईरहेको छ । हेर्नुहोस कृपाको प्रतिभा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here