मनकामना दर्शनको लागि गएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु |

0
206

धादिङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार काठमाडौंबाट मनकामना दर्शनको लागि गएको बस धादिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। बा ४ ख १४१५ नम्बरको बस धादिङको बेनीघाट रोराङ९३ मा दुर्घटनाग्रस्त भएको हो।

बस सडकबाट करिब सय मिटर तल त्रिशूलीमा खस्दा दुई जनाको मृत्यृ भएको थियो । बस घुम्ती मोड्ने क्रममा सडकबाट खसेको थियो। ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । घाइतेहरुको उद्धार कार जारी रहेको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here