मोडेल बेबोआचार्य’को अभिनय’ले चौतर्फी चर्चा पायो : हेरौं भिडियो |

0
582

नेपाली गीत सांगीतिक क्षेत्रमा अझ भनौ ग्ल्यामर फिल्डमा एकदम आशा बोकेकी मोडेल बेबो आचार्य’ले साहित्यकार/संचारकर्मी प्रियासन’को शब्द रहेको (म गीतहरुमा डुबेर) बोलको गीतमा अभिनय गरेर दर्शक स्रोताको मन जिती सकेकी छन् |

केहि गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी मोडेल बेबो आचार्यले बिस्तारै आफ्नो अभिनय क्षमता मार्फत सबैको ध्यानाकर्षण गाएकी छन् | सार्वजनिक गीतमा शब्द संचारकर्मी/ साहित्यकार प्रियासन ,संगीत संगीतकार पुरुषोत्तम न्यौपाने ,संगीत संयोजन गोपाल रसाइली’को रहेको छ | गीतलाई गायक कृष्ण काफ्ले’ले गाएका हुन् |

गीतको भिडियोमा निर्देशन रोजल थापा, छायांकन बिरेन्द्र भट्ट ,भिडियो सम्पादन,अनिल राना’को रहेको छ भने, गीतको भिडियोमा अभिनय बेबो आचार्य र जय देवकोटा’को रोमान्टिक अभिनय रहेको छ | गीतको भिडियोलाई Tanka Budhathoki को युट्युब च्यानलमा हेर्न सकिन्छ | साहित्यकार समेत रहेका प्रियासन गीत भने यो पहिलो हो । उनले थुप्रै उपन्यासहरू पनि लेखेका छन् ।

गीत रिलिज भए लगत्तै प्रियासन प्रचार प्रसारमा लागेका छन् । उनि भन्छन सबैको माया पाएर नै यो गीत लेखेको हुँ ।’उक्त गीतले सबैको मायाँ पाउनेमा ढुक्क छन् |News Chiranjivi Bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here