रामेछापमा गाई काटेको आरोपमाप्रहरीले २ जना पक्राउ परेका छन।

0
266

रामेछाप -रामेछापमा गाई काटेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका(१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्का रहेका छन् प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here