कबिता नेपाली को फेरी नयाँ भिडियो बजारमा आउँदै छन् |पिरती लरी लै भनने गीतको भिडियो बजारमा चाडै नै आउने छन् |

0
301

पिरती लरी लै’ बोलको गीतमा कवितालाई अर्जुनले साथ दिएका छन् ।सुरेन गौतमको स्वर रहेको गीतमा, विक्रम थापा र गायक सुरेन स्वयमकै संगीत रहेको छ । गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतमा टेकेन्द्र शाहको संपादन रहेको छ ।काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालीको अभियन रहेको नयाँ म्युजिक भिडियो ‘पिरती लरी लै’ बजारमा आउने भएको छ ।सन्जय गौतमले निर्देशन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीत बजारमा आउने तयारीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here