।रकारले विप्लव समुहलाई प्रतिबन्धित गरेसँगै रुकुम प्रहरीले कार्यकर्ता पक्राउ अभियान थालेको छ ।

0
202

रुकुम – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला तथा सिम्लीमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरीले
शिशिर’लाई पक्राउ गरेको हो । रुकुम पूर्व कार्यक्षेत्र भए पनि नकालको घर गरायला हो।

उनी माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक कमाण्डरसमेत भएका थिए। उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।रकारले विप्लव समुहलाई प्रतिबन्धित गरेसँगै रुकुम प्रहरीले कार्यकर्ता पक्राउ अभियान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here