फेरी मौकाको फाईदा उठाउनु होस् फ्री अनलायन हजुर हरुको अगाडि आयका छन| मौकाको फाईदा उठाउनु होस् मजले मनोरन्जन गर्नुहोस् |

0
197

काठमाडौं । नेपाली बजारमा फिलिली अनलाइन मार्केटले विभिन्न किसिमका समानहरु खरिद, बिक्रीलगायत सम्पूर्ण सेवाहरु निशुल्क दिने भएको छ । केहि महिना अघि मात्र नेपाली बजार लगायत विश्वका आधा दर्जनभन्दा धेरै देशहरुमा सुचारु भएको फिलिली अनलाइन मार्केटबाट आफुले चाहे अनुसारका समान, खरिद बिक्री र उपभोक्ताहरुसँग भएका हरेक सरसमानहरु फिलिली अनलाइन मार्केटको साइटमा निःशुल्क विज्ञापन गर्न पाइने भएको छ ।

फिलिली अनलाइन मार्केटमा विभिन्न सामानहरु खरिद बिक्री गर्नसक्नुको साथमा आफ्नो व्यवसायहरुको निःशुल्क विज्ञापन गर्न सकिने छ । जस्तै होटेल रेस्टुरेन्ट, जग्गा जमिन, होटेल या कोठा भाडा, बिभिन्न क्षेत्रका जागिरहरु यस अनलाइन मार्केट साइटमा निशुल्क राख्न सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here