दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन्

0
205

काठमाडौँ- नायिका स्वस्तिमा खड्का अष्ट्रेलियामा समुन्द्री किनारामा मज्जाले खुलेकी छन् । तस्विरमा उनी निकै बोल्ड र सुन्दर देखिएकी छन् । गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन् ।बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो । ४ दिनको छोटो बसाइमा स्वस्तिमाले ‘बुलबुल’ शोमा सहभागीता सँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरिन् ।गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन् ।स्वस्तिमा पछिल्लो समय फिल्म घामट शेरेको सुटिगंमा व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here