यो फिल्म मणिचित्रीथुको रिमेक थियो|अब केही समयमै फिल्मको घोषणा गर्ने बताइएको छ

0
304

एजेन्सी – अक्षय कुमार र विद्या बालन अभिनित फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्ने बताइएको छ ।सन् २००७ को सफल उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए ।
यो फिल्म मणिचित्रीथुको रिमेक थियो
। फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो । फिल्मलाई अत्यन्तै मन पराइएको थियो । अब केही समयमै फिल्मको घोषणा गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here