साउथ फिलिम्को सुपरस्टार हिरो महेश बाबु नयाँ मुभि महर्सी ले सय करोड कमाए पछी यस्तो स्टाटस लेखे हेर्नुहोस् |

0
442

एजेन्सी- सुपरस्टार महेश बाबुको २५ औं सिनेमा ुमहर्षिुले वक्सअफिसमा सय करोड भारूको विश्वव्यापी कमाइ गरेको छ। सिनेमाले रिलिजको पहिलो दिन आन्द्र प्रदेश र तेलंगानामा करिब ५० करोड भारूको कमाइ गर्न सफल भएको थियो। रिलिजको पहिलो दिन सिनेमाले ४९।१३ करोड भारू कमाइ गरेको भारतिय मिडियाले जनाएका छन् ।

सिनेमालाई दर्शकले मनपराएपछि महेश बाबुले खुशी व्यक्त गर्दै दर्शकलाई माया र सद्भावका लागि धन्यवाद दिएका छन्।उनले भने ‘मेरो करियरको २५ औं सिनेमा मेरा प्रशंसकहरूका साथसाथै मेरा लागि पनि स्मरणिय साबित भएको छ।

सिनेमाले वक्सअफिसमा तीब्र कमाइ गर्दै सफलता चखाइरहेको छु, फिल्म मे ९ मा रिलिज भएको थियो। सिनेमा सय करोडको बजेटमा तयार भएको हो। फिल्मलाई सबै तह र तप्काका दर्शकहरूले भने मनपराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here