नेपाल आइडलका अमिता बराल ले नयाँ गीत हामीहरुको अगाडि लयाएका छ्न् |यस गीतमा दिलिप राइमजी र् सम्पाद गीत को बोल यता मेरो रगत | को अभियान छन यस् गीत मा हेर्नुहोस् |

0
162

काठमाडौँ- नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा अर्को नयाँ गीत ‘यता मेरो रगतले’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ। गीतको भिडियोलाई पक्राश धितालले निर्देशन गरेका हु्न ।

भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेको हुन्। राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन्। भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here