फेरी रन्बिर र् दीपीकाको जोडी अर्को न्यू मुभी मा आउँदै छन |यी दुबै पैहिला को सुपरहिट जोडी हरु हुन |

0
179

एजेन्सी- बलिउडका चर्चित अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोण पुनं एक पटक पर्दामा देखिने भएका छन् । निर्देशक अनुराग बासुले फेरी एकपटक यस हिट जोडीलाई एक साथ ल्याउने तयारी गरिरहेको बताइएको छ ।पछिल्लो समय उनीहरु फिल्म ‘तमासा’मा सँगै काम गरेका थिए । त्यसअघि यी दुईले ‘बच्ना ए हसिनो’ फिल्म एक साथ गरेका थिए ।
तर, अभिनेत्री दीपिकाको निर्देशक अनुराग बासुसँग को यो पहिलो चलचित्र हुनेछ । रणबीर र दीपिकाको अफेयर र ब्रेकअपको चर्चा अझै पनि चलिरहेको नै छ । रणवीर र दीपिकालाई यस चलचित्रको स्क्रीप्ट दिइएको छ ।अब उनीहरु एक साथ काम गर्नका लागि उनीहरुले स्क्रीप्ट पढेर यो फिल्म साईन गर्ने नगर्ने निर्णयमा भर पर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here