‘स्टुडेण्ट अफ दि इयर २’ ले ?कती पैसा कमायो होला त |

0
249

काठमाडौँ । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो ‘स्टुडेण्ट अफ दि इयर २’ । फिल्मले सोचे जस्तो राम्रो कमाइ गर्न सकेन । फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् ।तर, यस फिल्मले बक्स अफिसमा

तीन दिनमा ३८ करोडको कलेक्सन गरेको छ ।पहिलो दिन १२ करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १४ करोडको कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन पनि १२ करोडको कमाइ गरेको थियो ।

यस फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् ।फिल्ममा एक सय पचास करोडको लगानी रहेको थियो । फिल्मलाई करण जौहरले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here