भखर २ बजे र् ९ मिनेटमा भुक्म्प गको महसुस|

0
252

काठमाडौँ – शुक्रबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि देशका विभिन्न ठाउँमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ।

नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्राडा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here