अब फेरी पनि यो जोडीलाई एक साथ देख्न पाइने भएको हो ।

0
175

एजेन्सी- दीपिका पादुकोण र रणवीर सिंहलाई एउटै पर्दामा हेर्न उनीहरुका फ्यानको धोको अब पुरा हुने भएको छ। ‘गोलियो कि रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ फिल्मबाट यो जोडीले बक्स अफिसमा धूम मच्याएका थिए । अब फेरी पनि यो जोडीलाई एक साथ देख्न पाइने भएको हो ।

बिहेपछि यो जोडी पहिलोपटक एउटै फिल्ममा देखिन लागेको हो।फिल्मको नाम ‘८३’ रहेको छ। फिल्मका लागि दुवैले सहमति जनाइसकेका छन्। रमाइलो त के छ भने फिल्ममा दीपिका रणवीरको श्रीमतीको भूमिकामा देखिँदै छिन्।यो जोडीले केही समय पहिले बिहे गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here