होसियार बिद्युतिय उपकरन बाट बच्चाउ |

0
215

धनुषा – करेन्ट लागेर महोत्तरीमा एक किशोरको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको सोनमा गाउँपालिका ४ गलरिया बस्ने राजाराम महतोका १८ वर्षीय छोरा शंकर महतो रहेका छन् ।खेतमा पानी लगाउन मोटर चलाउन गएको बेला उनलाई करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागे पछि शंकरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शंकरको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल महोत्तरीमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here