चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे ।

0
259

एजेन्सी- बलिउडका चचिृत अभिनेता सलमान खानले‘ भारतबाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्ने दाबी गरेका छन् । फिल्ममा सलमान कट्निा र दिशा पटानीको अभिनय रहेको छ ।

यो चलचित्रमा सलमानलाई विभिन्न उमेरमा देखाइएको छ । चलचित्रको एकपछि अर्को गीत सार्वजनिक भैरहेपनि त्यसले त्यस्तो तहल्का भने मच्चाउन सकेको छैन । चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे ।

सलमानले भने–‘यो चलचित्रमा कट्रिनाले निकै नै उत्कृष्ट काम गरेकी छिन् । सलमानले कट्रिनाको फरक अवतार र उनको भूमिकाले दर्शकलाई लोभ्याउने समेत दाबी गरेका छन् । फिल्म जुन ५ मा रिलिज हुँदैछ ।
फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here