त्रिशुलिमा चार युवाको मोटासाइकल बाट खसेर जयान गयको छन |

0
166

काठमाडौँ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवाको धादिङमा पौडी खेल्ने क्रममा त्रिशुलीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङका २५ वर्षीय मनोज बोहोरा रहेका छन् ।

गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका बोहोरासहित काठमाडौँबाट चार जना मोटरसाइकलमा गएका थिए ।

अत्यधिक गर्मीका कारण उनीहरु नुहाउन गएका थिए।पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here