विष्णु तामाङ ‘काले लाई पक्राउ गरेको छ ।प्रहरीले गोली हनेको आरोपमा |

0
233

महानगरीय अपराध महाशाखाले अपराधमा संलग्न रहेको आरोपमा विष्णु तामाङ ‘काले लाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आज विहान टोखामा तामाङलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरीलाई गोली हान्न खोजेपछि गोली हानेर पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले तामाङलाई पक्रन गएको टोलीलाई उत्टै पेस्तोल देखाएर गोली हान्न खोजेपछि महाशाखाको टोलीले गोली हानेर पक्राउ गरेको जानकारी दिनुभयो । “प्रहरीले आत्मारक्षाका लागि गोली चलाउँदा तामाङ घाइते भएका हुन्,”– उहाँले भन्नुभयो ।

दायाँ खुट्टामा गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । न्धुपाल्चोक घर भएका तामाङले यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ६ वर्ष जेल सजाय भोगिसकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here