११ बर्षमै आमा बनेका भावना बस्नेत केही महिना यता समाजिक संजालमा निकै भाइरल छिन् ।

0
200

एउटा परिपक्का आमा बन्न कत्ति उमेर पुग्नु पर्ला ? स्वस्थ्यका हिसाबले २० देखि २५ उमेर समूहलाई आमा बन्ने सहि उमेर मानिन्छ तर ११ बर्षमै आमा बनेका भावना बस्नेत केही महिना यता समाजिक संजालमा निकै भाइरल छिन् । उनको पति नन्द र भावना अहिले भक्तपूरमा बस्दै आएका छन् । उनीहरुको संरक्षण सुस्मिता कार्कीले गर्दै आएका छन् । त्यसो त यो उमेरमा बा आमा बनेका यी जोडीको सन्तान सानी सृष्मा अहिले ३ महिनाको भइसकिन् । पति नन्द आफ्नी श्रीमती भावनालाई भविष्यमा नर्स पढाउने सपना बुनिरहेका छन् । आखिर यो जोडीको अहिलेको अवस्था कस्तो छ त ? हेर्नुहोस यो भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here