बिर बिक्रम दुईमा मुख्य नायिकाका रुपमा काम गरेकी यि सुन्दरीले आँफुले अभिनयको अलावा परिवारलाई अधिक समय दिने गरेको बताइन् ।

0
221

काठमाडौँ । चर्चित नायिका वर्षा शिवकोटीले आँफुले अहिलेसम्म कुनै निर्माता निर्देशकसँग कुनै किसिमको सम्झौता र बार्गेनिगं आँफुले गर्नु नपरेको बताएकी छिन् । चर्चित पत्रकार ऋषी धमलासँगको टिभी शो जनता जान्न चाहान्छन्मा कुराकानी गर्दै नायिका वर्षाले नेपाली चलचित्र उद्योगमा काम गर्ने सबै नारीहरु सुरक्षीत नभएको बताएँदै उनले भनिन् कतिपय अवस्थामा नारीहरु आँफ्नै कारणले पनि असुरक्षित भएको उनले बताइन् । बिर बिक्रम दुईमा मुख्य नायिकाका रुपमा काम गरेकी यि सुन्दरीले आँफुले अभिनयको अलावा परिवारलाई अधिक समय दिने गरेको बताइन् ।

आँफु अहिलेसम्म प्रेममा नपरेको बताउँदै आएकी उनले आँफुले समय अनुसार प्रेम विबाह गर्ने बताइन् । उनले भनिन् ५ वर्षपछि विबाह गर्ने बताउने सुन्दरी वर्षाले आँफुले विबाह गर्ने पुरुष निकै मेहेनती र लगनशिल हुनुपर्ने जिकिर गरिन् । सो अवसरमा नायक पल शाहले आँचलसँगको सम्बनधका बारेमा पनि रहस्य खोलेका छन् । त्यस्तै चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रमा आँफुले अर्थोपाजनका लागी फिल्म निर्माण नगरेको बताए । थप भिडियोमा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here