ऋषि धमलाकी लाई बुढा ज्वाँई भनयो सासुले |

0
220

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाकी सासु छोरी र नाति नातिना सहित मिडियामा आएकी छिन् । निकै ब्यस्त पत्रकार धमलालाई छोरी दिएपछि आँफु अहिले निकै प्रफुल्लित भएको बताएकी छिन् ।

समय बलावान् भएको बताउँदै आाफुले छोरी एरिकालाई ज्वाई धमलाको जिम्मा लगाउन पाउँदा ढुक्क भएपनि आँफुहरु सात समुन्द्र पारीको बसाइमा रहेका कारण भने मन खल्लो हुने कुरामा खिन्नता देखाइन् । हाल क्यानडामा रहेकी धमलाकी सासुले पत्रकार ज्वाई धमलाका विषयमा बनाइने टाइटलका विषयमा भने केही असन्तुष्टी देखाइन् । थप भिडियोमा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here