बर्षा को हनिमुन बारे कुरा गर्दा ताली पिटेर हासे |

0
156

काठमाडौँ । मुन्द्रेको कमेडी क्लबमा हाल प्रर्दशनमा आएको चलचित्र जात्रै जात्रा टिम प्रचार प्रसारका क्रममा आएको छ । चलचित्रका निर्माता रविन्द्र सिंह बानिया, कलाकार विपिन कार्की र नायिका वर्षा राउत उपस्थित भएका छन् ।

सो अवसरमा नायिका वर्षा राउतले जात्रै जात्रा आफ्नो जीवनकै महत्व राख्नेमध्येको एक फिल्म भएको बताइन् । त्यस्तै कलाकार विपिन कार्कीले आँफुले राम्रो कथा विषय वस्तुमा काम गर्ने क्रममा आँफुलाई सुहाउने र सामाजिक विषयबस्तुका कथामा बढी काम गर्न रुची भएका कारण आँफु यो चलचित्रमा जोडीएको बताए ।

त्यस्तै चलचित्रका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले जात्रै जात्राले सोचेभन्दा राम्रो ब्यापार गरिरहेको बताए । सो अवसरमा नायिका वर्षाको हनिमुनको प्रसंग आउँदा दर्शकहरु दिल खोलेर हाँसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here