‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलाई फिचरिङ गरीएको छ । हेर्नुहोस् |

0
208

गायक प्रदिप लामाको ‘नशा यो कस्तो नशा’ मा श्रेया र दिनेशको रोमान्स काठमाडौं । गायक तथा संगीतकार प्रदिप लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलाई फिचरिङ गरीएको छ । पछिल्लो समयमा पप गीत मार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् । गीतमा संजित श्रेष्ठको छायांकन रहेको छ । मोहन सुनुवार नबिनको सम्पादन रहेको गीतमा सुनिल गिरीको शब्द रहेको छ । गीतलाई संगीत संयोजन भने पुस्कर सुनुवारले गरेका हुन् । गीतलाई गायक स्वयमकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here