उनी उक्त गाँउनमा अत्यन्तै सुन्दर देखिएकी थिइन् ।

0
208

एजेन्सी-७३ ओ कान्स फिल्म फेस्टिबलमा सुन्दरी नायिका एश्वर्या राय बच्चन सेतो गाँउनमा देखा परेकी छन् । उनी उक्त गाँउनमा अत्यन्तै सुन्दर देखिएकी थिइन् ।

यो समयमा उनी यती सुन्दर देखिएकी थिइन् उनीबाट उनका फ्यानको नजर हट्न सकेको थिएन् । उनी सेतो गाँउनमा कुनै परी भन्दा कम देखिएकी थिइनन् ।

रेड कार्पेटमा गएकी उनले फ्यानलाई फ्लाइंग किस गरेकी थियन् । गाउनमा उनी जती सिम्पल देखिएकी थियन त्यत सिम्पल पनि थियन् । उनले कपाल बाधेकी थिइन् । यस अघि एशवर्या जलपरीको भेषमा आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here