मास्क लगाएका व्यक्तिले खुकुरी बर्साएको देखेपछि आत्तिएकी १३ वर्षीया सीता खजुमले भागेर ज्यान बनाउन सफल भएकी थ्यिन् ।

0
179

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन् । राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साएको देखेपछि आत्तिएकी १३ वर्षीया सीता खजुमले भागेर ज्यान बनाउन सफल भएकी थ्यिन् ।

घरबाट ज्यान बचाउन भागेकी उनलाई पनि मास्क लगाएका हत्याराले लखेटेको बतायएको छ ।मध्यराति भएको यो घटनापछि भागेकी सीताले स्थानीय सुनकाजीको घरमा लुकेर ज्यान बचाएकी थिइन्। ‘मास्क लगाएका व्यक्तिले खुकुरीले काट्दै गरेको देखेपछि आत्तिएँ।

म उठेको देखेपछि मलाई पनि काट्न झम्टिएसीताको भनाइ उधृत गर्दै स्थानियले बताए । ‘मैले खुकुरी बोकेका एकजनालाई मात्रै देखेँ, उनले मास्कले अनुहार छोपेका थिए’, सीताले स्थानीयसँग भनेकी थिइन्, ‘मलाई पनि तिनैले लखेटेका थिए, तर गाउँकै एक घरमा लुकेर ज्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here