मंगलबार राति आएको हावाहुरीले विटण्डा मच्चाएको छ ।

0
122

काठमाडौं, ८ जेठ । नवलपरासी देवचुली नगरपालिगलबार रातिकामा  मंगलबार राति आएको हावाहुरीले विटण्डा मच्चाएको छ । हावाहुरीले २ सय घरको छाना उडाएको छ भने कच्चीघर भत्काएको बताइएको छ ।हुरीसँगै आउको असिनापानीले सर्वसाधारणलाई त्रसित बनाएको थियो ।क्षतिको पुरा विवरण आएको छैन ।

देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here