प्रस्ष्टसँग बोल्न नसक्ने बालक छन् । उनको पहिचान भने खुल्न सकेको छैन् ।

0
144

विराटनगर- विराटनगरस्थित बाल हेल्पलाइनको संरक्षणमा एकसाता यता प्रस्ष्टसँग बोल्न नसक्ने बालक छन् । उनको पहिचान भने खुल्न सकेको छैन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडिबाट भेटिएका बालकको पहिचान नखुलेपछि मोरङ प्रहरीले संरक्षणका लागि बाल हेल्पलाइनमा पठाएको थियो । तर, बोल्न नसक्ने भएका कारण बालकको आफन्त खोज्न समस्या भएको छ ।८–९ वर्षका बालक झट्ट हेर्दा तराइमूलका जस्ता देखिन्छन् ।

बाल हेल्पलाइनको संरक्षणमा रहेका बालक आफन्त खोज्दै रुन्छन्, कराउछन् । तर, उनको बोली नबुझिएका कारण परिवार खोज्नै समस्या परेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here