बुडा बुडीको कती माया हेर्नुहोस् |

0
205

हिजो आज रातारात टिक टकमा सेलिब्रेटी बन्नेहरुको लर्को लामै छ । त्यसै भिडमा धादिङका एक्का बहादुर कार्की पनि निकै छाइरहेका छन्, चर्चित छन् उनले बोलेका केही शब्दहरु । पछिल्लो समय “केटी मान्छे भनेपछि पर्लय मन पर्छ, असाध्यै मन पर्छ ” भन्ने उनको भनाई निकै चर्चित छ । हुन त कत्तिले यो भनाईलाई नराम्रो रुपमा पनि हेरे तर यो उनको भनाईको पछाडि निकै गहिरो कथा अनि व्यथा लुकेको रहेछ । उनको घर पुग्दा भक्कानिदै यसरी सुनाए मनभित्रको पिडा अनि वास्तविकता हेर्नुहोस भिडियो सहित…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here