सर्जक,गायक,मोडल, निर्देशक दुर्गा बिरही र अञ्जली अधिकारीको परदेशी हरुले हेर्नै पर्ने गीत ‘पातीले बारेको घर[भिडियो सहित]

0
426

काठमाण्डौ ।पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। नेपाली लोक गीत संगीत भनेको देशको पहिचान हो र कलाकारहरु देशका गहना हुन् । केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउदै गरेका बहुप्रतीको धनी दुर्गा बिरही आफैमा सर्जक,गायक,मोडल, निर्देशक पनि हुनुहुन्छ।

यो समयमा बिरही दिनदिनै चर्चामा आइरहेका छन् । यति बेला बिरही  उत्कृष्ट पातिले बारेको घर बजारमा तलका मचाई रहेको छ |

सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको अभिनयका साथमा अत्यन्तै ह्दय बिदारक दृष्यले भरिएको वियोगान्तक भावको गीत पातिले वारेको घर सार्बजनिक भएको छ।

 

बिमा कुमारी दुरा ,खड्ग गर्बुजा,देबी घर्ति,दुर्गा विरहि,जितेन श्रीष,सुव्वा रानाभाट,ईन्दिरा गुरुङ्गा लगाएतका कलाकारहरुले सुमधुर आवाज दिएका यस गीतमा दुर्गा आफ्नै शब्द संगीत रहेको छ ।

 

आत्मविस्वास फिल्मसको ब्यानरमा सार्बजनिक यस गीत पछिल्लो समयको बिदेसिने कृयाकलापहरु र कामका प्रकृती लगाएत बैदेसिक रोजगारीका लागी जानेहरुको दुख लाग्दो दृष्यहरु देखाईएको छ ।विक्रम चौहानको भिडियो निर्देशन रहेको छ सन्तोस महराको द्रोन रहेको छ संपादन तर्फ मिलन विश्कर्मा रहेका छन ।हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here