यसै बिच विजयी पछि मोदीलाई बलिउडका चर्चित स्टारहरुले बधाइ तथा शुभकामना दिएका छन् ।

0
120

एजेन्सी-लोकसभा चुनाव मा भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले भारी बहुमत ल्याएको छ । चुनामा विजयी भएपछि मोदीलाई विश्वभरबाट शुभकामनाको ओइरो लागेको छ ।
यसै बिच विजयी पछि मोदीलाई बलिउडका चर्चित स्टारहरुले बधाइ तथा शुभकामना दिएका छन् ।

बलिउड चर्चित अभिनेता सलमान खानलेट्विट गर्दे प्रधानमन्त्री मोदीलाई बधाइ दिएका हुन्। उनले लेखेका छन् माननिय प्रधानमनत्री निर्णायक विजयको लागी शुभकामनाहामी मजबुत भारतका लागी तपायको साथमा छौ । त्यस्तै अर्का अभिनेता अजय देबगणले पनि शुभकामना दिँएका छन् । त्यस्तै वरुण धवन जुही चावललाले पनि शुभकामना दिएका छन् त्यस्तै गायिका आशा भोस्ले रजनीकान्तले पनि शुभकामना दिएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here